नेपालका ७ वटै प्रदेश को बारेमा जानकारी
प्रदेश नं. १ को बारेमा जानकारी
=====================
प्रदेश प्रमुख : परशुराम खापुङ
मुख्य मन्त्री : हिक्मतकुमार कार्की
अस्थायी राजधानी : विराटनगर
जनसंख्या ४५३४९४३ जना (१७.१२%)
क्षेत्रफल २५९०५ वर्ग कि.मि.(१७.६%)
जम्मा स्थानीय तह : १३७ वटा
अवस्थित जिल्ला : १४ वटा
प्रतिनिधि सभा निर्वाचन क्षेत्र : २८ वटा
प्रदेश सभा निर्वाचन क्षेत्र : ५६ वटा
क्षे.आधारमा सबैभन्दा ठुलो जिल्ला : ताप्लेजुङ
क्षे.आधारमा सबैभन्दा सानो जिल्ला : तेह्रथुम
ज. आधारमा सबैभन्दा ठुलो जिल्ला : मोरङ
ज. आधारमा सबैभन्दा सानो जिल्ला : तेह्रथुम
प्रदेश नं. २ को बारेमा जानकारी
=====================
प्रदेश प्रमुख हरिशंकर मिश्र
मुख्य मन्त्री सरोजकुमार यादव
अस्थायी राजधानी जनकपुर
जनसंख्या ५४०४१४५ जना(२०.४%)
क्षेत्रफल ९६६१ वर्ग कि.मि.(६.५८%)
जम्मा स्थानीय तह १३६ वटा
अवस्थित जिल्ला ८ वटा
प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३२ वटा
प्रदेश सभा निर्वाचन क्षेत्र ६४ वटा
क्षे.आधारमा सबैभन्दा ठुलो जिल्ला सप्तरी
क्षे.आधारमा सबैभन्दा सानो जिल्ला महोत्तरी
ज. आधारमा सबैभन्दा ठुलो जिल्ला सर्लाही
ज. आधारमा सबैभन्दा सानो जिल्ला पर्सा
प्रदेश नं. ३ को बारेमा जानकारी
=====================
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा
️
मुख्य मन्त्री बहादुरसिंह लामा (तामाङ)
️
स्थायी राजधानी हेटौंडा
जनसंख्या ५५२९४५२ जना(२०.८७%)
क्षेत्रफल २०३०० वर्ग कि.मि.(१३.७९%)
जम्मा स्थानीय तह ११९ वटा️
अवस्थित जिल्ला १३ वटा
प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३३ वटा️
प्रदेश सभा निर्वाचन क्षेत्र ६६ वटा️
क्षे.आधारमा सबैभन्दा ठुलो जिल्ला सिन्धुपाल्चोक
️
क्षे.आधारमा सबैभन्दा सानो जिल्ला भक्तपुर ️
ज. आधारमा सबैभन्दा ठुलो जिल्ला काठमाडौ
ज. आधारमा सबैभन्दा सानो जिल्ला रसुवा
प्रदेश नं. ४ को बारेमा जानकारी
=====================
प्रदेश प्रमुख पृथ्वीमान गुरुङ
मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे ️
स्थायी राजधानी पोखरा
जनसंख्या २४१३९०५ जना(९.११%)
क्षेत्रफल २१८२८ वर्ग कि.मि.(१४.८३%)
जम्मा स्थानीय तह ८५ वटा️
अवस्थित जिल्ला ११ वटा
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १८ वटा️
प्रदेश सभा निर्वाचन क्षेत्र ३६ वटा️
क्षे.आधारमा सबैभन्दा ठुलो जिल्ला गोरखा ️
क्षे.आधारमा सबैभन्दा सानो जिल्ला पर्वत ️
ज. आधारमा सबैभन्दा ठुलो जिल्ला कास्की
ज. आधारमा सबैभन्दा सानो जिल्ला मनाङ
प्रदेश नं. ५ को बारेमा जानकारी
=====================
प्रदेश प्रमुख अमिक शेरचन
मुख्य मन्त्री चेतनारायण आचार्य ️
स्थायी राजधानी राप्ती उपत्यका, दाङ
जनसंख्या ४४८८९५५ जना(१६.९४%)
क्षेत्रफल १९७३७ वर्ग कि.मि.(१३.४१%)
जम्मा स्थानीय तह १०९ वटा️
अवस्थित जिल्ला १२ वटा
प्रतिनिधि सभा निर्वाचन क्षेत्र २६ वटा️
प्रदेश सभा निर्वाचन क्षेत्र ५२ वटा️
क्षे.आधारमा सबैभन्दा ठुलो जिल्ला दाङ ️
क्षे.आधारमा सबैभन्दा सानो जिल्ला नवलपरासी पश्चिम ️
ज. आधारमा सबैभन्दा ठुलो जिल्ला रुपन्देही
ज. आधारमा सबैभन्दा सानो जिल्ला पुर्वी रुकुम
प्रदेश नं. ६ को बारेमा जानकारी
=====================
प्रदेश प्रमुख यज्ञराज जोशी
मुख्य मन्त्री यामलाल कँडेल ️
स्थायी राजधानी वीरेन्द्रनगर, सुर्खेत
जनसंख्या १५७०५८४ जना(५.९३%)
क्षेत्रफल ३०२११ वर्ग कि.मि.(२०.५३%)
जम्मा स्थानीय तह ७९ वटा️
अवस्थित जिल्ला १० वटा
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १२ वटा️
प्रदेश सभा निर्वाचन क्षेत्र २४ वटा️
क्षे.आधारमा सबैभन्दा ठुलो जिल्ला डोल्पा ️
क्षे.आधारमा सबैभन्दा सानो जिल्ला रुकुम पश्चिम ️
ज. आधारमा सबैभन्दा ठुलो जिल्ला सुर्खेत
ज. आधारमा सबैभन्दा सानो जिल्ला डोल्पा
प्रदेश नं. ७ को बारेमा जानकारी
=====================
प्रदेश प्रमुख नजिर मियाँ
मुख्य मन्त्री कमलबहादुर शाह
अस्थायी राजधानी धनगढी
जनसंख्या २५५२५१७ जना(९.६३%)
क्षेत्रफल १९५३९ वर्ग कि.मि.(१३.२७%)
जम्मा स्थानीय तह ८८ वटा️
अवस्थित जिल्ला ९ वटा
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १६ वटा️
प्रदेश सभा निर्वाचन क्षेत्र ३२ वटा️
क्षे.आधारमा सबैभन्दा ठुलो जिल्ला बझाङ ️
क्षे.आधारमा सबैभन्दा सानो जिल्ला बैतडी ️
ज. आधारमा सबैभन्दा ठुलो जिल्ला कैलाली
ज. आधारमा सबैभन्दा सानो जिल्ला दार्चुला
Post a Comment
0Comments