
विश्व सिमसार दिवस २०२५ हरेक वर्ष फेब्रुअरी २ मा मनाइने
पहिलो पटक कहिले सन् १९९७ देखि
यस वर्ष मनाइएको सिमसार दिवस २९ औं हो।
सन् २०२५ को नराः “Protecting Wetlands for Our Common Future" अर्थात "हाम्रो साझा भविष्यको रक्षार्थ सिमसार क्षेत्रहरू"
सन् २०२४ को नराः “Wetlands and Human Wellbeing' नेपाली: 'सिमसार: मानव हितको आधार”
सन् २०२३ को नाराः “It's Time for Wetlands Restoration'
सन् १९७१ फेब्रुअरी २ मा सिमसार महासन्धिमा हस्ताक्षर भएको अवसरमा मनाउने गरिएको। (ईरानको रामसार शहरमा आयोजना भएको)
नेपालले उक्त महासन्धिमा सन् १९८७ डिसेम्बर १७ मा हस्ताक्षर गरेको ।
रामसार महासन्धी के संग सम्बन्धित छ : सिमसार क्षेत्र संरक्षण
नेपाल रामसार महासन्धिको सदस्य राष्ट्र कहिले भयोः सन् १९८८ अप्रिल १७
नेपालको पहिलो रामसार सूचीमा सूचीकृत क्षेत्रः कोसी टप्पु (सन् १९८७ डिसेम्बर १७)
नेपालको अन्तिम रामसार सूचीमा सूचीकृत क्षेत्रः पोखरा उपत्यका ९ तालहरु फेवा, बेगनास, रुपा समेत (सन् २०१६ फेब्रुअरी २)
रामसार महासन्धिका पक्ष राष्ट्रहरुको संख्याः १७२
अहिले यो महासन्धिमा १६९ देश आबद्ध छन् ।
नेपालका १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भएको
नेपालको कूल क्षेत्रफलको करिब ५ प्रतिशत भुभाग सिमसार क्षेत्रले ओगटेको छ ।
रामसार क्षेत्रमा सूचीकृत हुने सबैभन्दा ठूलो क्षेत्र: Rio Negro in Brazil
सबैभन्दा बढि क्षेत्रहरु समावेश भएको देशः बेलायत (१७५ वटा)
रामसार सूचीमा सूचीकृत नेपालका सिमसार क्षेत्रहरू
सिमसारको नाम र जिल्ला सूचीकृत मिति क्षेत्रफल
कोशी टप्पु वन (सुनसरी) सन् १८८७ डिसेम्बर १७ १७५०० हेक्टर
बीस हजार ताल (चितवन) सन् २००३ अगस्ट १३ ३२०० हेक्टर
घोडाघोडी ताल (कैलाली) सन् २००३ अगस्ट १३ २५६३ हेक्टर जगादिशपुर ताल (कपिलवस्तु) सन् २००३ अगस्ट १३ २२५ हेक्टर
सगरमाथा रा.नि. (गोक्यो ताल सोलुखुम्बु ) सन् २००७ सेप्टेम्बर ७७७० हेक्टर
शे-फोक्सुण्डो ताल (डोल्पा) सन् २००७ सेप्टेम्बर २३ ४५ हेक्टर
रारा ताल (मुगु) सन् २००७ सेप्टेम्बर २३ १५८३ हेक्टर
गोसाइँकुण्ड (रसुवा) सन् २००७ सेप्टेम्बर २३ १०३० हेक्टर
माई पोखरी (इलाम) सन् २००८ सप्टेम्बर ५० हेक्टर
कास्कीमा ८ ताल फेवा, वेगनास, रूपा, सन् २०१६ फेब्रुअरी २ २६१०६ हेक्टर कमल पोखरी, खास्टे ताल, गुर्दे ताल, न्यूरेनी ताल, दिपाङ ताल र मैदी ताल
जम्मा क्षेत्रफल ६०५६१ हेक्टर
वेतना सिमसार, वेलवारी, वेतिनी सिमसार मोरङ उर्लाबारी, ठुलो घोल र पिपलपाती सिमसार क्षेत्र नवलपरासी, मरघर रौतहट जिल्लामा पर्छन् । नेपालकै पहिलो वर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) सिमसार: कैलालीको घोडाघोडीमा पर्छन्
LearningLoksewa #learningloksewa #CurrentAffairs #DailyUpdates #StayInformed #NewsToday #GeneralKnowledge #CurrentEvents #WorldNews #GKUpdates #BreakingNews #DailyCurrentAffairs #TrendingTopics #KnowledgeIsPower #ExamPreparation #CompetitiveExams#LoksewaPreparation #StudyLoksewa #LoksewaLearning #LoksewaTips #NepalLoksewa #PSCPreparation #LoksewaGuide #LoksewaExam #LoksewaSuccess#StudySmartLoksewa
रामसार सूचीमा सूचीकृत नेपालका सिमसार क्षेत्रहरू
सिमसारको नाम र जिल्ला सूचीकृत मिति क्षेत्रफल
कोशी टप्पु वन (सुनसरी) सन् १८८७ डिसेम्बर १७ १७५०० हेक्टर
बीस हजार ताल (चितवन) सन् २००३ अगस्ट १३ ३२०० हेक्टर
घोडाघोडी ताल (कैलाली) सन् २००३ अगस्ट १३ २५६३ हेक्टर
जगादिशपुर ताल (कपिलवस्तु) सन् २००३ अगस्ट १३ २२५ हेक्टर
सगरमाथा रा.नि. (गोक्यो ताल सोलुखुम्बु ) सन् २००७ सेप्टेम्बर ७७७० हेक्टर
शे-फोक्सुण्डो ताल (डोल्पा) सन् २००७ सेप्टेम्बर २३ ४५ हेक्टर
रारा ताल (मुगु) सन् २००७ सेप्टेम्बर २३ १५८३ हेक्टर
गोसाइँकुण्ड (रसुवा) सन् २००७ सेप्टेम्बर २३ १०३० हेक्टर
माई पोखरी (इलाम) सन् २००८ सप्टेम्बर ५० हेक्टर
कास्कीमा ८ ताल फेवा, वेगनास, रूपा, सन् २०१६ फेब्रुअरी २ २६१०६ हेक्टर
कमल पोखरी, खास्टे ताल, गुर्दे ताल,
न्यूरेनी ताल, दिपाङ ताल र मैदी ताल
जम्मा क्षेत्रफल ६०५६१ हेक्टर
वेतना सिमसार, वेलवारी, वेतिनी सिमसार मोरङ उर्लाबारी, ठुलो घोल र पिपलपाती सिमसार क्षेत्र नवलपरासी, मरघर रौतहट जिल्लामा पर्छन् । नेपालकै पहिलो वर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) सिमसार: कैलालीको घोडाघोडीमा पर्छन्
LearningLoksewa #learningloksewa #CurrentAffairs #DailyUpdates #StayInformed #NewsToday #GeneralKnowledge #CurrentEvents #WorldNews #GKUpdates #BreakingNews #DailyCurrentAffairs #TrendingTopics #KnowledgeIsPower #ExamPreparation #CompetitiveExams#LoksewaPreparation #StudyLoksewa #LoksewaLearning #LoksewaTips #NepalLoksewa #PSCPreparation #LoksewaGuide #LoksewaExam #LoksewaSuccess#StudySmartLoksewa
Post a Comment
0Comments