१६ औ योजना सम्बन्धित वस्तुगत प्रश्नोत्तरहरु

Learning
By -
0

 

१६ औ योजना सम्बन्धित वस्तुगत प्रश्नोत्तरहरु 


१) १६ औं योजना कुन कार्यालयबाट तर्जुमा भएको हो ? 

→ राष्ट्रिय योजना आयोग

२) नेपाललाई कहिलेसम्म अतिकम विकसितबाट विकासशील देशमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ ?

→ वि.स. २०८३ ( सन् २०२६)

३) १६औं योजनाको कार्यान्वयन अवधि कुन हो ?

 → २०८१/८२ - २०८५/८६ सम्म

४) नेपालमा योजनावद्ध विकास प्रणालीको सुरुवात कहिलेबाट भएको हो ?

→ वि. स. २०१३ सालबाट

५) नेपालमा संघीयता पश्चात कार्यान्वयनमा आएको योजना कुन हो ? 

→ १४औं योजना

६) नेपालमा कतिवटा आर्थिक वर्ष योजना कार्यान्वयनका हिसावले योजना बिहिन वर्षका रूपमा रहे ?

→ ३ वटा

6) कार्यान्वयन भएका योजना मध्ये कतिवटा योजना त्रिवर्षीय योजना थिए ?

→ ५ वटा

८) कतिवटा योजनाहरु पञ्चवर्षीय योजनाको रूपमा तर्जुमा गरिएका थिए ? 

→ १० वटा

९) नेपालको संविधान जारी भएपछि कार्यान्वयनमा आएको योजना कुन हो ? 

→ १४औं योजना

१०) दीर्घकालीन सोच २१०० अन्तर्गतको पहिलो योजना हो ? 

→ १५औं योजना

११) दीर्घकालीन सोच अनुरूप कति वटा योजना कार्यान्वयनमा रहने छन् ?

→ ५ वटा

१२) दीर्घकालीन सोचको नारा के हो ? 

→"समृद्ध नेपाल सुखी नेपाल'

१३) समृद्ध अन्तरगत कति वटा बुँदा रहेका छन् ?

→ ४ वटा

१४) सुख अर्न्तर्गत कति वटा बुँदा रहेका छन् ?

→ ६ वटा

१५) दीर्घकालीन सोच अन्तर्गत कति वटा प्रमुख परिणात्मक लक्ष्यहरु रहेका छन् ?

→ २० वटा

१६) दीर्घकालीन सोच अन्तर्गत आर्थिक वृद्धि कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ १०.५०%

१७) दीर्घकालीन सोच अन्तर्गत कति प्रतिव्यक्ति आय हासिल गर्ने लक्ष्य लिएको छ ?

→१२१०० अमेरिकी डलर

१८) दीर्घकालीन सोच अन्तर्गत कति गरिबीको रेखामु‌नि रहेको जनसंख्या कतिमा झार्ने लक्ष्य लिएको छ ?

→ "0"

१९) दीर्घकालीन सोच अन्तर्गत सम्पतिमा आधारित गिनी गुणक कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ ०.२५० गुणक

२०) दीर्घकालीन सोच अन्तर्गत श्रम शक्ति सहभागिता दर कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ 6२%

२१) दीर्घकालीन सोच अन्तर्गत रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ 6०%

२२) दीर्घकालीन सोच अन्तर्गत कति विद्युत उत्पादनमा हासिल गर्ने लक्ष्य लिएको छ ?

→ ४००० मेगावाट

(2३) दीर्घकालीन सोच अन्तर्गत विद्युतमा पहुँच प्राप्त परिवार कति हासिल लक्ष्य लिएको छ ?

→ १०० %

२४) दीर्घकालीन सोच अन्तर्गत ३० मिनेटसम्मको दुरीमा यातायातमा पहुँच पुगेको परिवार कति हासिल गर्ने 3 लक्ष्य लिएको छ ?

→ ९९%

२५) दीर्घकालीन सोच अन्तर्गत राष्ट्रिय तथा प्रादेशिक लोकमार्ग कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ ३६००० km

२६) दीर्घकालीन सोच अन्तर्गत इन्टरनेटमा पहुँच प्राप्त जनसंख्या कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→१०० %

26) दीर्घकालीन सोच अन्तर्गत औषत आयु कति हासिल गर्ने लक्ष्य लिएको छ ? 

→ ८० वर्ष

२८) दीर्घकालीन सोच अन्तर्गत मातृमृत्युदर कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ मातृ मृत्युदर २० जता

२९) दीर्घकालीन सोच अन्तर्गत पाँच वर्ष मूनिको बाल मृत्यूदर कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ ८ जना

३०) दीर्घकालीन सोच अन्तर्गत साक्षरता दर कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ ९९%

३१) दीर्घकालीन सोच अन्तर्गत उच्च शिक्षामा कुल भर्नादर कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ ४० %

३२) दीर्घकालीन सोच अन्तर्गत उच्च मध्यमस्तरको खानेपानी पुगेको जनसंख्या कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→९५%

३३) दीर्घकालीन सोच अन्तर्गत सामाजिक सुरक्षामा आवद्ध जनसंख्या कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ १०० %

२४) दीर्घकालीन सोच अन्तर्गत लैगिक विकास सूचकाङ्‌क कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ ०.९९ सुचकाङ्‌क

(३५) दीर्घकालीन सोच अन्तर्गत मानव सूचकाङ्‌क कति हासिल गर्ने लक्ष्य लिएको छ ?

→ ०.७६० सूचकाङ्क

३६) १६औं योजनामा विकास प्रयासमा देखिएका मूल भूत सवाल वा चुनौतीहरू कतिवटा उल्लेख गरिएको छ ?

→ २० वटा

३6) १६औं योजनाको सोच के हो ? 

→ सुशासन, सामाजिक न्याय र समृद्धि

३८) १६औं योजनाले राखेको लक्ष्यहरू कति वटा रहेका छन् ?

→ ३ वटा

३९) १६औं योजनाले राखेको समष्टिगत खनितीहरू कलिवस रहेका छन् ?

→ ४ वटा

४०) १६औं योजनाले लिएको संरचनात्मक रू‌पान्तरणका क्षेत्रहरू कति बरा रहेका छन् ?

→  १३ वटा




#Loksewagkquestionanswerinnepali #Freegkforloksewa #LoksewaGKQuestionAnswerPDF #Nepaligkquestionswithanswers #LoksewaGKonlinetest
#OnlineGKtestinNepali #Relatedtothe16thplanpdf #16thplanofnepalinnepali #16thplanofNepalpdfdownload #16thplanofNepalsummary
#16औयोजना #SixteenthplanofNepal #15thplanofNepal #राष्ट्रिययोजनाआयोग
Tags:

Post a Comment

0Comments

Post a Comment (0)