कर्जासँग सम्बन्धित जोखिमका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले के-कस्ता अधिकारहरू प्रदान गरेको छ? चर्चा गर्नुहोस् ।

Learning
By -
0

 

कर्जासँग सम्बन्धित जोखिमका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन२०७३ ले के-कस्ता अधिकारहरू प्रदान गरेको छचर्चा गर्नुहोस् ।

उत्तर:


कानुनी रूपमा बैंक तथा वित्तीय संस्था संस्थापन तया दैनिक क्रियाकलाप संचान गर्ने उद्देश्यका साथ तर्जुमा भई कार्यान्वयनमा आएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिक्छेद ८ मा कर्जा प्रवाह तथा प्रवाह तथा कर्जा असुली सम्बन्धी व्यवस्था रहेको छ। कर्जा सँग सम्बन्धित जोखिमका सम्बन्धमा BFIs लाई प्रदान गरिएका केही आधारभुत अधिकारहरु देहायवमोजिम छन्ः


• BFIs ले कर्जा प्रवाह गर्दा आवश्यक सुरक्षण लिई आफ्नो र ग्राहकको हित संरक्षण गर्ने,


• नेपाल राष्ट्रवेकको निर्देशन बमोजीम प्राथमिकता प्राप्त क्षेत्र वा वर्गलाई कर्जा प्रदान गर्ने,


•कर्जा लेनदेनका सम्बन्धमा कर्जाको भाकासर्त तथा व्याज लगायत अन्य विषयमा लिखत तयार पार्नेकरार गर्नेऋणीसंग भएका सम्पूर्ण लिखत तथा करारहरुको बारमे ऋणीलाई स्पष्ट रुपमा बुझाउने,


• कर्जाको सदुपयोग भए नभएको एकिन गर्ने,


•बाद दिई कमीलाई अप धितो सुरक्षण राख्न लगाउने 


• सुरक्षणको मोल घटेको अवस्थामा निस्चित म्याद दिई ऋणीलाई थप धितो सुरक्षण राख्न लगाउने,


• कर्जा अपलेखन विनियमावलीको अधिनमा रहेर आवश्यक कार्य गर्ने,


तसर्थ,
ऐनका प्रावधानहरुलाई पुर्णरुपमा कार्यन्वयन गर्दै ऋणीहरूको तथा BFIS को हितलाई पनि संरक्षण गर्न सकेको खण्डम पारदर्शी तथा व्यावसायिक अनुसाशन अभिवृद्धि गर्न सकेको वित्तीय क्षेत्र सबल सुरक्षित बन्न गई वित्तीय स्थायित्व कायम हुन्छ । 
ऋण असुली को अतिम चरण सम्म पनि असूल हुननसकेमा ऋणिको राहदानी रोक्का वा राज्यले प्रदान गर्ने अन्य सेवाबाट वञ्चित गर्न राष्ट्र बैंक समक्ष अनुरोध गर्नेआदि। ऐनका प्रावधानहरुलाई पुर्णरुपमा कार्यन्वयन गर्दै ऋणीहरूको तथा BFIS को हितलाई पनि संरक्षण गर्न सकेको खण्डम पारदर्शी तथा व्यावसायिक अनुसाशन अभिवृद्धि गर्न सकेको वित्तीय क्षेत्र सबल सुरक्षित बन्न गई वित्तीय स्थायित्व कायम हुन्छ ।

#Loksewawrittenpaper #Loksewawritten #Loksewawrittenpaperpdf #Loksewawrittenpaperdownload #Loksewa #LoksewaoldquestionCollection

Tags:

Post a Comment

0Comments

Post a Comment (0)