
समसामयिक
米 विश्व माटो दिवस कहिले मनाइन्छ ?
डिसेम्बर ५
米 सन् २०२४ को नाराः-
“माटोको सुधारः परीक्षण, रेखदेख र उपचार” Caring for Soils: Measure, Monitor, Manage
米 विश्वकै प्रतिष्ठित बैंक अफ द इयर २०२४ बाट सम्मानित हुने नेपाली बैंक कुन हो ?
सिटिजन्स बैंक
米 बीबीसी १०० प्रतिभावान महिलाको सूचीमा समावेश भएकी नेपाली महिला को हुन् ?
शिलशिला आचार्य
米 राष्ट्रिय चलचित्र पुरस्कार २०८१ म दीर्घ साधना सम्मानबाट सम्मानित हुने को हुन् ?
चैत्यदेवी सिंह
米 प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा कहिले चीनतर्फ प्रस्थान गर्नुभएको हो ? २०८१ मंसिर १७
米 नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा कति ओटा टिमको सहभागिता रहेको छ ?
८
米 पहिलो खेलः
विराटनगर किंगस विरुद्द जनकपुर बोल्टस्
米 खेल सञ्चालनः
मंसिर १५ देखि पुस ६ सम्म
米 पहिलो विकेट लिने खेलाडी:
ललित राजवंशी
米 अर्धशतक हान्ने पहिलो खेलाडी :
मार्टिन गुप्टिल
米 नेपालमा सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ ?
मंसिर ११ गते पहिलोपटक २०७५ साल मंसिर ११ गते मनाइएको
米 राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा सर्वोत्कृष्ट चलचित्रको ट्रफि कुन चलचित्रले उचाल्यो ?
बुलाकी
米 सर्वोत्कृष्ट निर्देशक :
निश्चल बस्नेत ( दिमाग खराब )
米 सर्वोत्कृष्ट अभिनेता
विपिन कार्की ( प्रसाद २)
米 सर्वोत्कृष्ट अभिनेत्री :
स्वस्तिमा खड्का (दिमाग खराब )
米 सर्वोत्कृष्ट व्यवसायिक फिल्म :
जारी
米 हालै श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुने को हुन् ?
हरिनी अमरासुरिया
米 लैंगिक हिंसा विरुद्दको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
नोभेम्बर २५
米 १६ दिने अभियान :
२५ नोभेम्बरदेखि १० डिसेम्बर
米 ६६ औं साक्षर जिल्ला कुन हो ?
जुम्ला
米 २०८१ मंसिर १२ गते २०८१ असोज ७ गते घोषणा भएको नेपालको ६५ औं साक्षर जिल्ला कुन हो ?
मुगु
米 मिस इन्टरनेशनल २०२४ को उपाधि जित्ने सुन्दरी को हुन् ?
भियतनामकी Huynh Thi Thanh Thuy
米 नेपालका पूर्व सभामुख दमननाथ ढुंगानाको निधन कहिले भयो ?
२०८१ मंसिर २ गते
米 मिस युनिभर्स २०२४ को उपाधि जित्ने सुन्दरी को हुन् ?
डेनमार्ककी Victoria Kjaer
米 महागुरु फाल्गुनन्द जयन्ती कहिले मनाइन्छ ?
कार्तिक २५ गते
米 नेपालमा कर दिवस कहिले मनाइन्छ ?
मंसिर १ गते
米 २०८१ को नाराः
कर प्रणालीको सार, लगानीको आधार
米पहिलो कर दिवस २०६९ मंसिर १ गते मनाइएको
米 आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेर सरकारबाट सम्मानित भएको बैंक कुन हो ?
नबिल बैंक
米 सबैभन्दा बढी आयकर दाखिला गर्ने निकाय:
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
米 व्यक्तिगत आयमा सबैभन्दा बढी आयकर तिर्ने:
राज ब. शाह
米 हालै संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प कति इलेक्टोरल भोट ल्याएर निर्वाचित भएका छन् ?
३१२
米 प्रतिद्धन्द्धी कमला ह्यारिस :
२२६ इलेक्टोरल भोट
米जम्मा :
५३८ इलेक्टोरल भोट
米 विश्व रेडियोग्राफि दिवस कहिले मनाइन्छ ?
नोभेम्बर ८
米 X-Rays को आविष्कार भएको दिन :
सन् १८९५ नोभेम्बर ८
米 X-Rays का आविष्कारक:
Welhelm Conrad Roentgen
米 नेपालमा सामाजिक सञ्जाल TikTok आधिकारिक रुपमा कहिले दर्ता भएको हो ?
२०८१ कार्तिक २० गते
米 जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन COP 29 कहाँ हुने भएको विश्व सम्मेलन CC छ ?
वाकु, अजरवैजान
米 साफ च्याम्पियनसीप महिला फुटबल प्रतियोगिता २०२४ को विजेता टिम कुन हो ?
बंगलादेश
米 उपविजेता:
नेपाल
米 उत्कृष्ट खेलाडी:
रितु पोर्ण चक्मा, बंगलादेश
米 मिसेज नेपाल वर्ल्ड २०२४ को विजेता को हुन् ?
डेनिला कार्की
米 बलोन डि ओर २०२४ का विजेता को हुन् ?
रोड्रि, स्पेन
米 महिलातर्फ :
बोनमती, स्पेन
米 संयुक्त राष्ट्रसंघ दिवस कहिले मनाइन्छ ?
अक्टोबर २४
米 उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरु कति ओटा छन् ?
३२
米 नेपालमा पाइने चराको प्रजातिको संख्या कति पुगेको छ ?
८९६
米 विश्व खाद्य दिवस कहिले मनाइन्छ ?
अक्टोबर १६
米 अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ?
Daron Acemoglu, Simon Johnson and James A. Robinson
米 नोबेल शान्ति पुरस्कार २०२४ कसले प्राप्त गरे ?
जापानी संस्था कार २०२४ Nihon Hidankyo
米 महानवमीको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन हो ?
तलेजु भवानीको मन्दिर
米 ८ हजार मिटरमाथिका सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ?
दावा याङजुम शेर्पा
米 साहित्यतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरिन् ? हान काङ > नेपालमा हाल कति ओटा हिमाल आरोहणका लागि खुला गरिएका छन् ?
४७६
米 रसायनशास्त्रतर्फको नोबेल पुरस्कार २०२४ कसले प्राप्त गरे ?
David Baker, Demis Hassabis John M. Jumper
米 विश्व हुलाक दिवस कहिले मनाइन्छ ?
अक्टोबर ९
#LearningLoksewa #learningloksewa #CurrentAffairs #DailyUpdates #StayInformed #NewsToday #GeneralKnowledge #CurrentEvents #WorldNews #GKUpdates #BreakingNews #DailyCurrentAffairs #TrendingTopics #KnowledgeIsPower #ExamPreparation #CompetitiveExams#LoksewaPreparation #StudyLoksewa #LoksewaLearning #LoksewaTips #NepalLoksewa #PSCPreparation #LoksewaGuide #LoksewaExam #LoksewaSuccess#StudySmartLoksewa
Post a Comment
0Comments