वेदसम्बन्धी जानकारी(४)
- हिन्दुहरुको सबैभन्दा ठूलो ग्रन्थ हो,
- हिन्दु धर्मको प्राचीन पवित्र ग्रन्थहरुको नाम हो, वेद ।
- यसलाई विश्वको पहिलो धर्मग्रन्थ मानिन्छ,
- ईश्वरले ऋषिमुनीहरुलाई सुनाएको ज्ञान नै वेदमा आधारित रहेको छ, सामान्य अर्थमा वेदको अर्थ ज्ञान हो ।
- वेद पुरातन ज्ञान विज्ञानको अथाह भण्डार हो,
- वेदमा ब्रह्मा, देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधी, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, रितिरिवाज आदि सबै विषय रहेका छन्,
- प्रथम तीन वेद अग्नि, वायु र सूर्य सँग आधारित छन् भने एक ग्रन्थ अनुसार ब्रह्माजीको चार मुखबाट वेदको उत्पत्ति भएको मानिन्छ ।
क) ऋग्वेद :
- ऋग्वेद सबैभन्दा पुरानो वेद हो,
- ऋग्वेदमा सबैभन्दा बढी प्रशंसा गरिएको देवता : इन्द्रदेव,
- ऋग्वेदमा १० मण्डल, १०२८ शुक्ति र १०,५८० ऋचा रहेका
- छन्,
- ऋग्वेदमा सबैभन्दा बढी बर्णन गरिएको नदी : सरस्वती,
- विज्ञानको काण्ड पनि भनिन्छ,
- यस वेदको पाँच शाखा छन्,
- Aशाकल्प, वास्कल, अश्वलायन, शांखायन, मंकायन शाखा
- रहेका छन्,
- ऋग्वेदको दशाँ अध्यायमा औषधी शुक्त बारे जानकारी रहेको छ
ख) यर्जुवेद
- यसमा यज्ञ विधीबारे जानकारी रहेका छन्
- यज्ञमा प्रयोग गरिने मन्त्रबारे जानकारी रहेका छन्,
- यस वेदमा १९७५ मन्त्र ४० अध्याय रहेका छन्,
- यस वेदमा तत्व ज्ञानको वर्णन गरिएको छ यजुर्वेदका दुई शाखा रहेका छन्,
- कृष्ण र शुक्ल शाखा रहेका छन्,
- यजुर्वेद कुरुक्षेत्रमा रचना गरिएको हो ।
ग) सामवेद
- सबैभन्दा सानो वेद हो,
- यो वेद ऋग्वेदको ऋचाको संगीतमय रुप हो,
- सामवेद गीत संगीत प्रधान रहेको छ ।
- यसमा तीन शाखा रहेका छन्,
- १८२४ मन्त्रहरु र ७५ ऋचाहरु रहेका छन् ॥
घ) अथर्ववेद
- सबैभन्दा पछि रचिएको वेद हो,
- यसमा जादु, चमत्कार, का लागि मन्त्र रहेका छन्, अथर्ववेदलाई ब्रह्मवेद पनि भनिन्छ,
- यसलाई व्यापारीक वेद पनि भनिन्छ,
- यसमा ५९८७ मन्त्र, र २० काण्ड रहेका छन् ।

Post a Comment
0Comments